नियम २८
मूल नियमावलीको नियम ६२ मा संशोधन

मूल नियमावलीको नियम ६२ मा रहेको
“कर कार्यालय” भन्ने शब्दको सट्टा “आन्तरिक राजस्व कार्यालय” भन्ने शब्दहरू राखिएका छन्  |